घटनास्थलमा बिलौना गर्दै घिमिरेका आफन्त

चितवन । कर्मचारी वृत्तमा निकै परिचित र दोस्रो संविधानसभाको निर्वाचन गराउन सफल हुनुको मुख्य श्रेय पाएकै कारण धेरैको प्रिय बन्नुभएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्ना दुई भाइसहित आइतबार साँझदेखि त्रिशूली नदीमा बेपत्ता हुनुहुन्छ । आइतबार साँझ अबेर उहाँ चढेको गाडी त्रिशूली नदीमा खसेर उहाँहरु वेपत्ता भएदेखि नै कुरिनटारको घोप्टेभिरमा उहाँहरुको अवस्था बुझ्न आउनेको भीडभाड छ । … Continue reading घटनास्थलमा बिलौना गर्दै घिमिरेका आफन्त